नेपाल लाइफको साधारण सभाबाट लाभांश पारित

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २२ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । 

उक्त साधारण सभाले सञ्चालक समितिले आव २०७७/७८ को नाफाबाट प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । 

Advertisement

वीरगञ्जमा सम्पन्न साधारण सभाले उक्त लाभांश पारित गरेको हो । 

Advertisement

Advertisement