कुमारी बैंकको शेयर कारोबार फुकुवा

Advertisement

काठमाडौं । कुमारी बैंकको शेयर कारोबार फुकुवा भएको छ । 

मर्जर प्रक्रियामा रहेको बैंकको कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । 

Advertisement

बैंकले असोज १० गते एनसीसी बैंकसँग मर्जरमा जाने सम्झौता गरेसँगै कारोबार रोक्का हुँदै आएको थियो । 


 

Advertisement

Advertisement