व्यवसायी देवीप्रकाश भट्टचनद्वारा सांसदको प्रमाणपत्र ग्रहण

Advertisement

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक सांसदमा व्यवसायी देवीप्रकाश भट्टचन निर्वाचित भएका छन् । नेकपा एमालेको तर्फबाट निर्वाचित भट्टचन आज निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीबाट प्रमाणपत्र ग्रहण गर्दै ।  तस्बिरः प्रदीपराज वन्त,रासस

Advertisement

Advertisement

Advertisement