शाइन रेसुङ्गाको सीईओमा पुनः प्रकाश पौडेल नियुक्त, माघ १ बाट नयाँ कार्यकाल शुरु

Advertisement

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रकाश पौडेल नियुक्त भएका छन् । 

सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आगामी चार वर्षका लागि पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

Advertisement

सीईओ पौडेलले माघ १ गतेबाटै नयाँ कार्यकालको कार्यभार सम्हालेका छन् । 
 

Advertisement