प्रभु बैंकको सीईओमा शेरचन नियुक्त, नयाँ कार्यकाल आइतबारदेखि

Advertisement

काठमाडौं । सेञ्चुरी बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको प्रभु बैंकको सीईओमा अशोक शेरचन नियुक्त भएका छन् ।  

सञ्चालक समितिको विहीबार बसेको बैठकले आगामी आइतबार अर्थात माघ १५ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि शेरचनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव अमित भण्डारीले जनाएका छन् । 

Advertisement

शेरचन अहिले पनि प्रभु बैंकको सीईओ नै रहेका छन् । उनी तेस्रो कार्यकालका लागि सीईओ नियुक्त भएका हुन् ।

Advertisement

Advertisement