कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल नियुक्त

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल नियुक्त भएका छन् । 

सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आजबाट लागु हुने गरी बैंकका नायब सीईओ दाहाललाई कामु सीईओमा नियूक्त गर्ने निर्णय गरेको कम्पनी सचिव डण्डपानी भट्टराईले बताए । 

Advertisement

बैंकमा यसअघि प्रवीण बस्नेतले सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

Advertisement

Advertisement