एसईई परीक्षा चैत १७ बाट सुरु हुने

Advertisement

काठमाडौं । यस बर्ष माध्यामिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १७ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले शनिबार परीक्षाको तालिकासहितको सुचना सार्वजनिक गरेको हो । 

चैत २९ गतेसम्म चल्ने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । बोर्डले उक्त मितिमा नियमित, पुरक र ग्रेडवृद्धिको परीक्षा हुने बताएको छ । 

Advertisement

Advertisement

Advertisement