काठमाडौं । हेटौंडाको ‘श्रीकृष्ण खुवा बिक्री भण्डार’ले लामो इतिहास मात्रै बनाएको छैन्, प्रसिद्धी पनि कमाएको छ । हेटौंडाका कृष्णप्रसाद तिमल्सिनाले सुरु गरेको यो व्यवसाय हाल उनका छोरा रामकुमारले निरन्तरता दिएका छन् ।  बाबुले २०३६ सालबाट सुरु गरेको ख...

काठमाडौं । मुलुकमा देखिएको आर्थिक मन्दीको मारमा सबैभन्दा बढी साना तथा मध्यमस्तरका व्यवसायी परेका छन् । राजधानीको महाबौद्ध विशेषगरी थोक व्यापारका लागि परिचित छ ।  बैंक तथा सहकारीको चर्को ब्याजदर, चर्को घरभाडा, उधारोमा बिक्री गरेका सामानको पैसा महिनौंसम्म...

भक्तपुर । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका तीन विद्यार्थीले स्यानिटरी प्याड निकाल्ने मेशिनको आविस्कार गरेका छन् ।  ‘मेरो साथी’ नाम दिइएको यो भेन्डिङ मेसिन उनीहरुले चार बर्षको खोज अनुसन्धानपछि आविस्कार गर्न सफल भएको तीन जनामध्येका एक इन्जिनि...

काठमाडौं । सोनी जोशी महिला उद्यमी हुन्, जसले लामो समयदेखि साना महिला उद्यमीहरुले तयार गरेका धातु तथ छालाका सामानहरु किनेर बिक्री गर्दै आएकी छन् । उनको कम्पनी न्यानो ह्याण्डिक्राफ्ट प्रालीले यो काम गर्दै आएको छ । जोशीले १५ बर्षदेखि हिराको पनि व्यापार गर्दैआएकी छन् । ...

काठमाडौं । मुकेशबहादुर बम र नवराज भट्टराई दुई व्यवसायी जोडी हुन् । उनीहरु दुई जना मिलेर टीकापुर प्लास्टिक उद्योग सञ्चालन गर्दै आएका छन् । ठूलो लगानी गरेर जोखिमका साथ उद्योग खोले पनि सरकारले आयातित सामानहरुलाई निर्वाधरुपमा प्रवेश दिएको देख्दा उनीहरु निराश छन् ।&...

काठमाडौं । बूढानीलकण्ठस्थित नीलकण्ठ सोप एण्ड हार्पिक प्रा.लि.का चार महिला समूहले बोसोरहित साबुन उत्पादन गर्दै आएका छन् । उनीहरुले विगत पाँच वर्षदेखि साबुन उत्पादन गर्दै आएका छन् ।  चार महिला समूहमध्ये एक समूहकी उद्यमी मुना महर्जनले आफूहरुले साबुन, झो...

काठमाडौं । सिद्धार्थ वनस्थली इन्ष्टिच्युट लामो इतिहास बोकेको विद्यालय हो । २०४६ सालअघि राम्रो पढाई हुने र उत्कृष्ट नजिता दिने विद्यालयहरुको सुचीमा सिद्धार्थ बनस्थलीको पनि नाम आउँथ्यो ।  एसएलसी परीक्षाका मात्रै नभएर राष्ट्रियस्तरका खेलकुद र अन्य प्रतियोगितामा विद्यार्थ...

काठमाडौं । बाध्यबाधनका सामग्री निर्माण गर्दै आएका बागलुङका नाराणयराज विश्वकर्मा विगत छ वर्षदेखि यो पेशामा छन् । आफ्नो पुर्ख्यौली पेशा संकटमा पर्न लागेको बेला उनले आफ्नो पेशालाई निरन्तरता दिएका हुन् ।  नेपाली संस्कृति एंव मैलिकपन झल्काउने बाजाहरु निर्माण तथा बिक्र...

काठमाडौं । एक जना साना उद्यमीले आयातित र चोरी पैठारीका कारण आफूहरुलाई व्यवसाय गर्न निकै कठिनाई भोग्नुपरेको गुनासो गरेका छन् ।  चितवनमा १५ बर्ष केरा व्यवसाय गर्दा पनि उँभो लाग्न नसकेपछि विदेश पलायन भएर पुनः नेपाल फर्की कापी उद्योग खोलेका राजेन्द्र सिम्खडाले आ...

काठमाडौं । नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते महिला नेतृत्व शिखर सम्मेलन गर्ने भएको छ । परिसंघले सोमबार पत्रकार सम्मेलन गरेर महिला नेतृत्व शिखर सम्मेलनबारे जानकारी दिएको हा ।  परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा हुने दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न ल...

काठमाडौं । विगत १२ वर्षदेखि ताराबहादुर थापा नर्सरी व्यवसायका क्षेत्रमा पूरानो र अनुभवी नाम हो । बुढानीलकण्ठमा दीक्षा नर्सरी सञ्चालन गर्दै आएका उनले १० लाख रुपियाँ लगानीबाट व्यवसाय सुरु गरेका हुन् ।   नर्सरीबाट वार्षिक १० देखि १२ लाख रुपियाँसम्मको आम्दानी लिँदै...

काठमाडौं । एक सय १३औं श्रमिक महिला दिवसको अवसरमा बुढानीलकण्ठ नगरपालिकाले सीप सम्मेलन तथा कृषि मेला आयोजना गरेको छ ।  नगरपालिकाकी प्रमुख अनिता लामाले मेला शनिबारसम्म सञ्चालन हुने बताइन् ।  उनले दुई दिने मेला आयोजना गर्न पाँच लाख रुपियाँ बजेट विनिय...

काठमाडौं । उदयपुरका अशोक चौधरी र उनकी श्रीमती सुश्मा रानाको जोडीले विगत तीन बर्षदेखि अण्डाबाट चल्ला कोरल्ने मेसिन बिक्री गर्दै आएका छन् । चौधरीले यो मेशिन आफै आविश्कार गरेका हुन् ।  उनले किर्तिपुरमा जग्गा भाडामा लिएर अबिराम इन्कुबेट एण्ड मेसिन कम्पनी स्थापना गर...

काठमाडौं ।  ललितपुर, भैंसीपाटी की महिला उद्यमी सलिना लुइँटेल गौतमले विगत १५ वर्षदेखि सुगन्धित मैनबत्ती उत्पादन गर्दै आएकी छन् । उनको शितास्मा क्यान्डिल उद्योग ले नौ प्रकारका विभिन्न रंगका मैनबत्ती उत्पादन गर्दै आएको छ ।  पचास हजार रुपियाँ लगानीब...

काठमाडौं । भनिन्छ, हरेक मानिससँग कुनै नै कुनै खास विशेषत हुन्छ । त्यस्तै, उद्यम गर्न लगनलशील भएर लाग्नेहरुमा नवीनता, सिर्जनाको विकास हुन्छ । यस्ता मानिसहरुले देश र समाजका लागि केही गरेर योगदान दिन सक्छन् भन्ने उदाहरण उद्यमी कमला लामाले देखाएकी छन् ।    क...

काठमाडौं । गाँजा बहुउपयोगी वनस्पती हो । पश्चिमाहरुको दबाबमा सरकारले लामो समयदेखि गाँजाको प्रयोगमा सरकारले प्रतिवन्ध लगाउँदै आए पनि यसको जराबाट समेत विभिन्न सामानहरु उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण गणेश ऐरीले प्रस्तुत गर्दै आएका छन् ।  गाँजाको जराबाट ऐडीले उ...

काठमाडौं । नेपाली चकलेट बजारमा लोकप्रिय बन्दै गएको ब्राण्ड हो ‘बेष्ट स्विट स्वयल क्याण्डी पप्स’ । सामाखुशीस्थित बिष्णु माया कन्फेक्सनरी प्रा.लि.ले उत्पादन गर्दै आएको यो चकलेटले बजार राम्रो लिँदै जाँदा कम्पनीले बार्षिक ५० लाख रुपियाँ आम्दानी गर्न सफल भएको छ । ...

काठमाडौं । धादिङका उज्वल चापागाईंले आठ लाख रुपियाँ लगानी गरेर खरायो पालन गर्न थालेको १३ बर्ष भयो । ‘द हिमालयन र्याबिट फार्म’मार्फत खरायोको मासु बिक्री गर्दै आएका उनले आफूले मासु खाने हुने प्रजातीको खरायो पाल्दै आएको बताउँछन् ।  समय बित्दै जाँदा...

काठमाडौं । राधा श्रेष्ठ बर्न सर्भाइभल (आगलागी पीडित) हुन् । आगलागीमा परेर पुर्नजन्म पाएकी राधा जब ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा पोलिएर घाइते भएर बाँच्न सफल भईन, त्यसपछि उनको जीवनमा नयाँ मोड सुरु भयो ।  राधाले आफू जस्तै पीडितहरुको सेवा र उपचारका लागि ...

काठमाडौं ।  दश लाख रुपियाँ लगानीबाट पार्वता बिमली खरेलले अलैंचीको खेती सुरु गरेको दुई दशक भयो । चेम्बर अफ कमर्स झापाको सदस्य रहेकी उनले अहिले बार्षिक ३५ देखि ४० लाख रुपियाँ आम्दानी गर्दै आएकी छन् ।  झापा, बिर्तामोडकी खरेलको अलैंची खेती ता...

काठमाडौ । फागु पूर्णिमा अर्थात् होर्ली । फागु पूर्णिमालाई रंगको पर्वको रुपमा पनि चिनिन्छ । यस पर्वमा विगतमा रंगको व्यापार धेरै हुने गरेकोमा पछिल्ला बर्षहरुमा टि–सर्टको व्यापार बढेर गएको छ ।  रंगको व्यापार गर्नेहरुका लागि यो मुख्य सिजन पनि हो । तर यो बर्ष ...

काठमाडौं । महिला उद्यमी उषा गिरिले नेपालमा पहिलो पटक जापानी प्रविधिमा गन्धरहीत कम्पोष्ट (प्राङ्गारिक) मल उत्पादन गर्दै आएकी छन् । रिकिशी कम्पोष्ट प्रा.लि.की प्रवन्ध सञ्चालक गिरिले जापानी सीएनबीएम प्रविधिबाट कम्पोष्ट मल बनाएर बिगत पाँच बर्षदेखि बिक्री गर्दै आएकी छन् ।&nb...

काठमाडौं । महिला उद्यमी शान्ता केसी विगत आठ वर्षदेखि अचार उत्पादनका क्षेत्रमा सक्रिय छन् । उनको स्वादिष्ट अचार स्वेदशमा मात्रै नभएर विदेशमा समेत पुग्ने गरेको छ ।  केसीले ‘शान्ता दिदीको अचार’ नाम दिएर आफ्नो उत्पादनको ब्राण्डिङ गर्दै आएकी छन् । पाँच लाख ...

काठमाडौं । धर्मराज श्रेष्ठ मौरी पालन व्यवसाय क्षेत्रमा परिचित नाम बनिसकेको छ । सरकारले दिएको २५ हजार रुपियाँ अनुदान सहयोग मौरी पालन सुरु गरेका उनी अहिले बार्षिक सात करोड रुपियाँ आम्दानी गर्ने हैसियतमा पुगेका छन् ।  अहिलेको स्थितिमा पुग्न श्रेष्ठलाई सरकारी अन...

काठमाडौं । राजधानीको टुसालमा सात जना लगानीकर्ताले २५ करोड रुपियाँ लगानीमा ‘टुसाल मल्टि भेन्यु’ सञ्चालनमा ल्याएका छन् । एउटै छातामुनी रेष्टुरेन्ट, बेङ्क्वेट, पौडी पोखरी, व्यायामशाला, वेलनेस, सोना स्टिम, ज्याकोजी जस्ता सेवा समावेश गरी ‘टुसाल मल्टि भेन्...