सप्तकोशी डेभलपमेन्ट बैंकको सीईआमा पोखरेल नियुक्त

Advertisement

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) पदमा दिनेशकुमार पोखरेल नियुक्त भएका छन् । 

सञ्चालक समितिको माघ ८ गतेको निर्णय अुनसार माघ ९ गतेदेखि लागु हुने गरी पोखरेललाई ४ वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनी सचिव कुमार खड्काले जनाएका छन् । 

Advertisement

Advertisement

Advertisement