राष्ट्र बैंकका निर्माणाधीन भवन मन्त्री पाण्डेद्वारा निरीक्षण

Advertisement

काठमाडौं । शहरी विकास मन्त्री विक्रम पाण्डेले आज बालुवाटार र थापाथलीस्थित नेपाल राष्ट्र बैंकका निर्माणाधीन भवन निरीक्षण गरी  निर्माण कार्यको भौतिक प्रगति र प्राविधिक पक्षबारे जानकारी लिएका छन् ।

उक्त अवसरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरु निलम ढुंगाना र बमबहादुर मिश्र लगायत मन्त्रालय र राष्ट्र बैंकको उच्च पदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।  

Advertisement

 

Advertisement

Advertisement