काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला पाँच सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपियाँमा किनबेच भइरहेको छ ।