ग्रीन डेभलपमेन्ट बैंकको सीईओमा बुढाथोकी नियुक्त

Advertisement

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिबहादुर बुढाथोकी नियुक्त भएका छन् । 

हाल कामु सीईओको रुपमा कार्यरत बुढाथाकीलाई आज चैत १ गतेदेखि लागु हुने गरी सीईओ नियुक्त गरेको हो । 

Advertisement

सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले बुढाथोकीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।   
 

Advertisement

Advertisement