काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले शेयधनीहरुलाई ७ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. २५३.२७ कायम गरिएको छ । यसअघि रु. २७१ थियो ।
समायोजन गरिएको मूल्यबाट भोलि विहीबारदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।
Advertisement