काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १२ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला प्रतितोला १ लाख ९ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपियाँमा किनबेच भइरहेको छ ।