जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । 

उक्त कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस प्रदान गर्ने भएपछि प्रतिशेयर मूल्य रु. ९४७.८३ कायम गरिएको छ । यसअघि रु. १०९० थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट आइतबारदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement