सोमबार १५ जेठ, २०८० | Monday May 29, 2023
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।
उक्त कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस प्रदान गर्ने भएपछि प्रतिशेयर मूल्य रु. ९४७.८३ कायम गरिएको छ । यसअघि रु. १०९० थियो ।
समायोजन गरिएको मूल्यबाट आइतबारदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।