बन्दीपुर केबलकारले आईपीओ निष्काशन गर्ने,  नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक नियुक्त

Advertisement

काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । 

उक्त आईपीओ निष्काशनका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई आज बिक्री प्रबन्धक नियुक्त गरेको गरिएको छ । 

Advertisement

उक्त सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक देवराज अधिकारी र बन्दीपुर केबलकारका अध्यक्ष रामचन्द्र शर्माले हस्ताक्षर गरेका हुन् । 

Advertisement

Advertisement