काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार रुपियाँ र चाँदीको मूल्य २५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपियाँमा किनबेच भइरहेको छ ।