डा. महत अर्थमन्त्री नियुक्त हुने सूचनापछि स्वागतको तयारीमा जुट्यो अर्थमन्त्रालय

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत अर्थमन्त्री नियुक्त हुने सूचना अर्थमन्त्रालयमा पुगेको छ । 

प्रधामन्त्री पुष्पकमल दाहालले आज सातौं पटक बिस्तार गर्न लागेको मन्त्रिपरिषद्मा महत अर्थमन्त्री नियुक्त हुने भएका हुन् । 

Advertisement

अर्थमन्त्रीको सपथ सकिए लगत्तै आजै ४ बजे महतले पदभार ग्रहण गर्ने जानकारी प्राप्त भएपछि नयाँ अर्थमन्त्रीको स्वागतको तयारी गरिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । 

Advertisement

Advertisement