मागेको मन्त्रालय नदिएपछि जनमतबाट मन्त्री भएका अब्दुल खानले दिए राजीनामा

Advertisement

काठमाडौं । मागेको मन्त्रालय नदिएपछि सीके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री भएका खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।

सो पार्टीले कृषि विकास वा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय माग्दै आएको थियो । उक्त मन्त्रालय दिने आश्वासन दिए पनि नदिएपछि खानले राजीनामा दिएका हुन् । मधेस प्रदेशको मुख्यमन्त्रीमा समेत दावी गर्दै आएको सो पार्टीले भनेको कुनै पनि पद नपाएपछि ठूला दल र मधेस केन्द्रीत दलहरुसँग रुष्ट रहँदै आएको छ । 

Advertisement

Advertisement

Advertisement