ग्लोबल आइएमई बैंकका सीईओ बज्राचार्य निफ्राको सञ्चालकमा नियुक्त

Advertisement

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालकमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । 

रिक्त रहेको संस्थापक समूह तर्फको सञ्चालकमा ग्लोबल आइएमई बैंकका प्रतिनिधि सीईओ बज्राचार्यलाई नियुक्त गरिएको हो । 

Advertisement

निफ्रा सञ्चालक समितिको आइतबार बसेको बैठकले सर्वसाधारण समूह तर्फका सञ्चालक सुमन पोखरेलले दिएको राजीनामा बैशाख १८ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

नयाँ नियुक्ति र राजीनामा पछि यस्तो बन्यो सञ्चालक समिति    


 

Advertisement