लघुवित्तले पनि कर्जाको पुनर्तालिकीकरण पाउने, यस्तो छ राष्ट्र बैंकको नयाँ निर्देशन

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहका लागि कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचनासम्बन्धी नयाँ व्यवस्था गरेको छ । 

राष्ट्र बैंकले लघुवित्त संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशन, २०७९ मा आज संशोधन गर्दै नयाँ व्यवस्था थप गरेको हो । 

Advertisement

Advertisement

Advertisement