काठमाडौं । शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेर कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपियाँमा किनेबच भइरहेको छ ।