सिंगटी हाइड्रोले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

Advertisement

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न प्रक्रिया अगाडि बढाउने भएको छ । 

सञ्चालक समितिको आज बिहान बसेको बैठकले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।  

Advertisement

अन्य आयोजनामा लगानी गर्न र ऋण चुक्ता गर्ने उद्देश्यले हकप्रद जारी गर्ने निर्णय गरिएको कम्पनी सचिव विष्णुप्रसाद रेग्मीले बताए । 

 
 

Advertisement