आइतबार १४ असोज, २०८० | Sunday Oct 01, 2023
बंगलादेशबाट चार्टड जहाजमा पहिलो पटक ठूलो सङ्ख्यामा नेपाल भ्रमणमा आएका पर्यटकहरुलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चे बाजा सहित स्वागत गरिदै । तस्बिरः विमलबहादुर विष्ट/ रासस