भारतको कुल गार्हस्थ्य उत्पादन अप्रिल—जुनमा ७.८ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अप्रिल—जुन त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि भएको छ ।

यो जनवरी—मार्च त्रैमासिकमा भएको ६.१ प्रतिशत जीडीपी वृद्धि दर भन्दा उच्च हो । तर अघिल्लो वर्षको अप्रिल—जुन त्रैमासिकमा रेकर्ड गरिएको १३.१ प्रतिशत भन्दा धेरै कम हो । 

Advertisement

बिहीवार जारी तथ्यांकले भारतीय अर्थतन्त्रको वृद्धिमा अर्थमन्त्री निर्मला सीतारमणको देन रहेको बताइएको छ ।

Advertisement

Advertisement