आईएफबीले नेपाली बजारमा सार्वजनिक गर्यो नयाँ रेफ्रिजरेटर

Advertisement

काठमाडौं । घरायसी सामानका लागि प्रसिद्ध ब्राण्ड आईएफबीले नेपाली बजारमा होम अप्लायन्स भित्र्याएको छ । होम अप्लाइन्सेसको आधिकारिक वितरक दासी विजन प्रालिले एक कार्यक्रमका बीच १० वटा भन्दा बढी नयाँ मोडलहरु सार्वजनिक गरेको हो ।

तीन सय ६० डिग्री राउण्ड कुलिङ इन बलर तथा एप बेस्ड कन्ट्रोल स्मार्ट लाइट डिओडोराइजर स्मार्ट कन्ट्रोल प्यानलका सुविधाहरू छन्।

Advertisement

कार्यक्रममा आइएफबी इण्डीयाका शीर्ष व्यवस्थापक सलाम सोनमणि सिंह, निर्यात बिक्री तथा मार्केटिङ प्रमुख विकट सुब्बा राव नटाला, उपाध्यक्ष तथा रेफ्रिजरेटर प्लान्ट प्रमुख अंकुश सोनी, क्षेत्रीय प्रबन्धक लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement