मेला, सभा/सम्मेलन तथा विवाह गन्तव्यको रुपमा नेपाललाई स्थापित गर्न कार्ययोजना बनाइदै

Advertisement

काठमाडौं । होटल संघ नेपाल (हान) ले मेला, सभा÷सम्मेलन र विवाह गन्तव्यको रुपमा नेपाललाई स्थापित गर्न कार्यक्रमको आयोजना गर्ने भएको छ । 

हानले मेला, सभा÷सम्मेलन र विवाह गन्तव्यको बढ्दो माग परिपूर्तिका लागि कार्ययोजना तयार गर्न भदौ ३१ गते आइतबार काठमाडौंमा सरोकारवालाहरुको बैठकको आयोजना गर्न लागेको हो । 

Advertisement

वार्षिक कार्ययोजना भित्र परेको यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल माइस पर्यटनको लागि उपयुक्त गन्तव्यको रुपमा स्थापना गर्न सघाउ पुर्याउने हानले जनाएको छ । 

प्रकृतिले प्रचुर साथ दिएको नेपालमा पर्यटन बढाउन ‘माइस’ पर्यटनको विकास गर्न अपरिहार्य रहेको छ । नेपालले विश्वको व्यापारिक समुदायमा अन्तर्राष्ट्रिय सभा सम्मेलन गन्तव्यको रूपमा लोकप्रियता हासिल गरेको परिप्रेक्ष्यमा यस कार्यक्रमबाट सरोकारवालाहरुले उपयुक्त कार्यनीति तयार गर्नेछन् ।

अन्तर्राष्ट्रिय स्तरको मेला, सभा÷सम्मेलनसँगै व्यापार व्यवसायको प्रवद्र्धनका लागि विदेश भ्रमणमा पठाउने प्रचलन विश्वव्यापी रुपमा अझ छिमेकका भारत र चीनमा बढ्दै गएको छ । छिमेकको भारत लगायतका देशहरुबाट वर्षेनी हजारौंको संख्यामा विवाह गर्ने जोडीहरु र उनीहरुको परिवारका सदस्यहरु नेपाल आउने क्रम बढेको हुँदा यस विधालाई थप लोकप्रिय र फराकिलो बनाउन पनि कार्यक्रम आयोजना गर्न लागिएको हो । 

यस्ता मेला, सभा÷सम्मेलन, गन्तव्य विवाह तथा प्रोत्साहन भ्रमणका कार्यक्रमलाई नेपालको पहाडी तथा तराईका गन्तव्य, प्राकृतिक ट्रेकिङ क्षेत्र र धार्मिक तथा सम्पदा स्थलहरूका विभिन्न प्याकेज बनाइ कर्पोरेट कम्पनीहरूलाई आकर्षित गर्न सक्ने सम्भावना प्रवल रहेको छ भने यसका लागि सरकारी नीति नियम, थप पूर्वाधार, जनशक्ति र प्रभावकारी प्रवद्र्धनका कार्यक्रमहरुको आवश्यकता रहेको काठमाडौं । होटल संघ नेपालले मेला, सभा÷सम्मेलन र विवाह गन्तव्यको रुपमा नेपाललाई स्थापित गर्न कार्यक्रमको आयोजना हुने भएको छ । होटल संघ नेपालले मेला, सभा÷सम्मेलन र विवाह गन्तव्यको बढ्दो माग परिपूर्तिका लागि कार्ययोजना तयार गर्न यही भदौ ३१ गते आइतबार काठमाडौंमा सरोकारवालाहरुको बैठकको आयोजना गर्न लागेको होटल संघ नेपाल ९हान०ले जनाएको छ ।

होटल संघ नेपालको वार्षिक कार्ययोजना भित्र परेको यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल माइस पर्यटनको लागि उपयुक्त गन्तव्यको रुपमा स्थापना गर्न सघाउ पु¥याउने हानले जानकारी दिए । प्रकृतिले प्रचुर साथ दिएको नेपालमा पर्यटन बढाउन ‘माइस’ पर्यटनको विकास गर्न अपरिहार्य रहेको छ । नेपालले विश्वको व्यापारिक समुदायमा अन्तर्राष्ट्रिय सभा सम्मेलन गन्तव्यको रूपमा लोकप्रियता हासिल गरेको परिप्रेक्ष्यमा यस कार्यक्रमबाट सरोकारवालाहरुले उपयुक्त कार्यनीति तयार गर्नेछन् जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरको मेला, सभा÷सम्मेलनसँगै व्यापार व्यवसायको प्रवद्र्धनका लागि विदेश भ्रमणमा पठाउने प्रचलन विश्वव्यापी रुपमा अझ छिमेकका भारत र चीनमा बढ्दै गएको छ । छिमेकको भारत लगायतका देशहरुबाट वर्षेनी हजारौंको संख्यामा विवाह गर्ने जोडीहरु र उनीहरुको परिवारका सदस्यहरु नेपाल आउने क्रम बढेको हुँदा यस विधालाई थप लोकप्रिय र फराकिलो बनाउन पनि कार्यक्रम गर्न लागिएको हो । 

यस्ता मेला, सभा÷सम्मेलन, गन्तव्य विवाह तथा प्रोत्साहन भ्रमणका कार्यक्रमलाई नेपालको पहाडी तथा तराईका गन्तव्य, प्राकृतिक ट्रेकिङ क्षेत्र र धार्मिक तथा सम्पदा स्थलहरूका विभिन्न प्याकेज बनाइ कर्पोरेट कम्पनीहरूलाई आकर्षित गर्न सक्ने सम्भावना प्रवल रहेको छ भने यसका लागि सरकारी नीति नियम, थप पूर्वाधार, जनशक्ति र प्रभावकारी प्रवद्र्धनका कार्यक्रमहरुको आवश्यकता रहेको हानले जनाएको छ ।

कार्यक्रममा सदस्य होटलका प्रतिनिधिहरू, सम्वद्ध सरकारी अधिकारीहरु, विज्ञहरु, टुर अपरेटरहरू, पर्यटनसँग सम्बन्धित संघ संस्थाका पदाधिकारीहरु लगायतलाई आमन्त्रण गरिएको छ । सो कार्यक्रम नारीहरुले हर्षोल्लाषका साथ मनाउने तीज पर्वको उपलक्ष्यमा हुन लागेको हो ।

Advertisement

Advertisement