निर्धन उत्थान लघुवित्तको कामु सीईओमा दहाल नियुक्त

Advertisement

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको कामु सीईओमा मुकेश दहाल नियुक्त भएका छन् । 

सीईओ जनार्दनदेव पन्तको कार्यकाल भदौ ३१ गतेदेखि सकिने भएपछि सोही दिन देखि लागु हुने गरी दहाललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव जग्यप्रसाद पन्तले बताए । 

Advertisement

दहाल उक्त कम्पनीमा सहायक महाप्रवन्धक पदमा कार्यरत छन् ।   

Advertisement

Advertisement