सामसङले ल्यायो मोबाइल किन्दा स्कुटर उपहार पाइने अफर

Advertisement

काठमाडौं । नजिकिंदै गएको दशैंको उल्लासमय माहोलबीच सामसङ नेपालले ‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै !’ अफर ल्याएको छ । 

हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङ नेपालले आफ्ना विश्वासिला ग्राहकहरुको लागि एक उत्साहजनक ग्राहक प्रवद्र्धन शुरु गरेको हो । 

Advertisement

अब कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट खरिद गर्दा हरेक दिन उपहार स्वरुप रु.२,३३,९००/- मूल्य बराबरको टिभिएस एनटर्क १२५ सिसि जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।

यो योजना २०८० असोज ५ गते शुरु भई २०८० कात्तिक ३ गतेसम्म कायम रहनेछ । 
 

Advertisement

Advertisement