कपोरेट नेपालकर्मी शेर्पा पर्यटन व्यवसायी संघद्धारा पुरस्कृत

Advertisement

 काठमाडौँ । कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पालाई शुक्रबार शेर्पा पर्यटन व्यवसायी संघले पुरस्कृत गरेको छ । 

पर्यटन विधामा समाचार लेख्दै आएकी शेर्पालाई संघले आफ्नो पाँचौँ वार्षिक साधारण सभामा पुरस्कृत गरेको हो । 

Advertisement

वागमतीका पूर्व पर्यटनमन्त्री निमा लामा ह्योल्मो र संघका अध्यक्ष पेम्बा शेर्पाले प्रमाणपत्र प्रदान गरे । संघ शेर्पा समुदायको पर्यटनको हितमा विगत लामो समयदेखि काम गर्दै आएको संस्था हो ।

Advertisement

Advertisement