नबिल ब्यालेन्स्ड फण्ड-२ को लाभांश घोषणा

Advertisement

काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड-२ का इकाईधनीहरुका लागि ९.६ प्रतिशत लाभांश घोषणा भएको छ । 

नबिल बैंक लिमिटेड कोष प्रबद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रही नबिल म्युचुअल फण्ड अन्तरगत सञ्चालित फण्डको आज प्रतिफल घोषणा भएको हो । 

Advertisement

प्रतिफल वितरण प्रयोजनका लागि असोज २६ गते एक दिन योजनाको इकाईधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने निर्णय भएको कम्पनी सचिव सुदीप लिवीले जनाएका छन् । 
 

Advertisement

Advertisement