कुमारी बैंकले एकैदिन बिस्तार गर्यो पाँच वटा शाखा

Advertisement

काठमाडौं । कुमारी बैंकले एकै दिन पाँच वटा शाखा विस्तार गरेको छ । बैंकले ५ शाखा थपेर शाखा संख्या ३०८ पुर्याएको हो । 

बैंकले आज उपत्यकाको कपन, डल्लु, टौखेल, सितापाइला र भैँसेपाटीमा नयाँ शाखा विस्तार गरेको हो ।

Advertisement

बैंकले देशभर ३०८ वटा शाखा, ४९ वटा विस्तारित काउन्टर, ३०९ वटा एटिएम र ६४ वटा शाखारहित बैंकिङबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Advertisement