नियमित मर्मत सम्भारका लागि मनकामना केबलकार दुई दिन बन्द हुने

Advertisement

काठमाडौं । मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । आगामी १७ र १८ गते केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।  

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने छ  । 

Advertisement

केबलकारको  नियमित सेवा शुक्रबारदेखि पुनःसञ्चालनमा आउने छ ।   

Advertisement