सयपत्री फूलको ब्यापार (फोटो फिचर)

Advertisement

तनहुँको म्याग्दे गाउँपालिका-५ स्थित म्याग्देखोला छेउमा सुशन पौडेलले व्यावसायिक रुपमा गर्नुभएको सयपत्री फूल खेतीमा ढकमक्क फुलेको फूल टिप्दै । तस्बिरः कृष्ण न्यौपाने/रासस

सयपत्री फूलको माला  उन्दै 
भरतपुर महानगरपालिका-२३ जगतपुरमा बारीमा लगाइएको सयपत्री फूल सङ्गलन गरी माला उन्दै स्थानीय महिला । जिल्लामा ५० बिघा क्षेत्रफलमा चाडपर्व लक्षित गरी  सयपत्री फूल खेती गरिएको छ । तस्बिरः सनद अधिकारी/रासस

Advertisement

undefined

Advertisement

Advertisement