एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल बैद्य चयन

Advertisement

काठमाडौं । एभरेष्ट बैंक सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल बैद्य चयन भएका छन् । 

गत विहीबार बसेको सञ्चालक समितिको बैठकले बैद्यलाई अध्यक्ष चयन गरेको हो ।

Advertisement

अध्यक्ष बैद्यले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ लिएको कम्पनी सचिव सुरेश चापागाईँले जनाएका छन् । 

   
 

Advertisement

Advertisement