दिदीबहिनीलाई नगदको सट्टा खातामै रकम ट्रान्सफर गर्दा सजिलो र भरपर्दोः राष्ट्र बैंक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले भाइटीकामा दिदीबहिनीहरुलाई नगदको सट्टा खातामा रकम ट्रान्सफरमार्फत उपहार दिई डिजिटल वित्तीय सेवाको बानी बसाल्न सुझाएको छ । 

राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय सचेतनाका लागि प्रकाशित सूचनामा उक्त सन्देश दिइएको हो । 

Advertisement

‘यो सजिलो र भरपर्दो मात्र नभई रकम तत्कालै प्राप्त हुने र सोझै बचत पनि हुने हुँदा बैंक वा वित्तीय संस्था वा एटीएमसमम जाने झन्झट पनि हुँदैन ।’, राष्ट्र बैंकको सूचनामा उल्लेख छ । 

undefined

Advertisement

Advertisement