सोमबार २५ मंसिर, २०८० | Monday Dec 11, 2023
काठमाडौं । नेपाल सरकारद्वारा टिकटक बन्द गर्ने निर्णय बिरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।
उक्त निर्णय बदर गरीपाउँ भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।