टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा कारण देखाउ आदेश, प्रतिबन्ध कायमै

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिबन्धको निर्णय गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको हो । 

Advertisement

रिट निवेदकले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेशको माग गरेका थिए । सर्वोच्च अदालतमा एक दर्जन रिट परेको थियो ।

Advertisement

Advertisement