डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत मेगास्टार घोषणा यसै साता

Advertisement

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुने कम्पनीले जानकारी दिएको छ । 

गोलाप्रथामार्फत यही आउँदो मंसिर ११ गते मेगास्टार छनौट हुनेछ । गत असोज १ देखि मंसिर ११ सम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने डिशहोमका ग्राहकहरु यो योजनामा सहभागी हुन सक्नेछन् । 

Advertisement

यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बनेर नगद रु दश लाख, मिडियामा फेमश र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव गर्ने मौका पाउने कम्पनीको भनाई छ । 

यसअघि हरेक हप्ता सुपरस्टार बनेर नगद रु एक लाख जित्ने डिशहोमका नौ भाग्यशाली ग्राहकहरुको घोषणा गरिसक्किएको छ । योजनाको अन्तिममा मेगास्टार छनौट गर्न लागिएको हो । मंसिर ११ सम्म डिटिएच रिचार्ज तथा नयाँ कनेक्सन जडान गरि यो योजनामा सहभागी हुन सकिनेछ ।  

डिशहोम मेगास्टारको विजेता छनौटको प्रत्यक्ष प्रसारण इमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी, र डिशहोमको आधिकारिक फेसबुक पेजमा साँझ पाँच बजे गरिने जनाइएको छ । 

Advertisement

Advertisement