दुर्गा प्रसाइँको अन्तरवार्ता एपीवानले प्रसारण गर्न अस्वीकार, भुषण दाहालद्धारा खेद प्रकट

Advertisement

काठमाडौं । पत्रकार एवं टेलिभिजनकर्मी भुषण दाहालले आफूले लिएको दुर्गा प्रसाइँको अन्तरवार्ता प्रसारण गर्न एपीवान टेलिभिजनले अस्वीकार गरेकोमा खेद प्रकट गरेका छन् । 

ट्विटरमार्फत उनले आफ्नो टेलिभिजन यात्रामा पहिलो पटक तयार भइसकेको कार्यक्रम व्यवस्थापनको हलावा दिँदै रोकिएको भन्दै खेद प्रकट गरेका हुन् । दाहालले कार्यक्रमको प्रोमो पनि सार्वजनिक गरेका छन् । 

Advertisement

Advertisement

Advertisement