हिमालयन पुनर्बीमाविरुद्ध रिट दर्ता

Advertisement

काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको भन्दै हिमालयन पुनर्बीमा (रि)विरुद्ध सर्वोच्च अदालतमा शुक्रबाबार रिट दर्ता भएको छ । 

अधिवक्ता यमप्रसाद भट्टराईले आज शुक्रबार उक्त रिट दर्ता गरेका हुन् । रिटमाथि आइतबार सुनुवाइको मिति तोकिएको छ । 

Advertisement

कम्पनीले नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको अनुमति लिएर सर्वसाधारणका लागि साधारण शेयर बिक्री सुरु गरेको हो । अहिले कामका लागि विदेशिएकाहरुका लागि कम्पनीले आईपीओ निष्काशन गरेको बेला मुद्दा हालिएको हो । 

कम्पनीले प्रतिकित्ता २०६ रुपियाँ मूल्यमा आईपीओ निष्काशन गरेको छ । 

Advertisement

Advertisement