शेयर बजार आज ३ः२४ बजेसम्म खुला रहने

Advertisement

काठमाडौं । शेयर कारोबार हुने अवधि २४ मिनेट थप भएको छ ।

नेपाल सटक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले आजका लागि ३ः२४ बजेसम्म कारोबार हुने जनाउको हो । 

Advertisement

आज नेप्सेको सिस्टममा बिजुली अवरुद्ध हुँदा शेयर बजार नियमित समय ११ बजेभन्दा २४ मिनेट ढिला खुलेको थियो ।

Advertisement

Advertisement