नेपाल इन्स्योरेन्सको संस्थापक शेयर सबैभन्दा बढी किनबेच

Advertisement

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर आज सबैभन्दा बढी किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज उक्त कम्पनी ३ लाख ८९ हजार ४१ कित्ता शेयर किनबेच भएको हो । 

Advertisement

त्यस्तै आज धेरै कारोबार हुने टप फाइफ कम्पनीमा नेपाल इन्स्योरेन्ससहित सोनापुर मिनिरल्स, यूनाइटेड इदीमर्दी हाइड्रो, सोल्टी होटल र रिलायबल नेपाल लाइफ रहेको नेप्सेले जनाएको छ ।   
 

Advertisement

Advertisement