मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताहरु निराश, लाभांश नपाउने

Advertisement

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई निराश बनाएको छ ।

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव कुलमणि ज्ञवालीले जनाएका छन् । 

Advertisement

सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ । 

Advertisement

Advertisement