राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओमा सुवास कोइराला नियुक्त

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुवास कोइराला नियुक्त भएका छन् । 

कम्पनीका सीईओ शेखर बरालले दिएको राजीनामा स्वीकृत भएसँगै कोइरालालाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो ।

Advertisement

सीईओ बरालले तीनदिन अघि ईमेलमार्फत पठाएको राजीनामा सञ्चालक समितिको शुक्रबार बसेको बैठकले स्वीकृत गरेको हो । 

सीईओ बरालको राजीनामाको कारण भने खुल्न सकेको छैन । 

Advertisement