सपोर्ट लघुवित्तको सीईओमा महेश चौधरी नियुक्त

Advertisement

काठमाडौं । इटहरीमा केन्द्रीय कार्यालय रहेको सपोर्ट लघुवित्त वित्तीय संस्थाको सीईओमा महेशकुमार चौधरी नियुक्त भएका छन् । 

सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले चौधरीलाई मंसिर १५ गतेबाट लागु हुने गरी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विष्णुकान्त चौधरीले जनाएका छन् । 

Advertisement

Advertisement

Advertisement