नबिल बैंकले तोक्यो बुक क्लोजको मिति

Advertisement

काठमाडौं । नबिल बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर गते बुक क्लोज गर्ने भएको छ । 

कम्पनीले लाभांश पारित गर्नका लागि यसअघि नै पुस १३ गते साधारण सभा गर्ने निर्णय गरेको थियो । 

Advertisement

उक्त साधारण सभाले करसहित ११ प्रतिशत नगद लाभांश पारित गर्ने कम्पनी सचिव विश्वप्रकाश पौडेलले जनाएका छन् ।    
 

Advertisement

Advertisement