सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपियाँ घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । सुन प्रतितोला २ हजार ४ सय चाँदी प्रतितोला ४५ रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

यस्तै चाँदी प्रतितोला १ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement