बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई सुरक्षाको प्रत्याभूती गराउन माग

Advertisement

काठमाडौं । पछिल्लो सयम केही व्यक्ति र समूहले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु बिरुद्ध अराजक व्यवहार र आक्रमण गरेको प्रति आपत्ति जनाइएको छ । 

नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तिय संस्था संघले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन जिम्मेवार निकायहरुसंग माग गरेका छन् ।  

Advertisement

undefined

Advertisement

Advertisement