स्वाभिमान लघुवित्तको शेयर मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

Advertisement

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।

संस्थाले शेयरधनीहरुलाई १२.३५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६४०.८९ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ७२०.१० थियो ।

Advertisement

समायोजन गरिएको मूल्यबाट आइतबारदेखि कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।      
 

Advertisement

Advertisement